यती एसोसिएसन यूकेको अध्यक्ष देवानद्धारा राजिनामा

लण्डन । वेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष पिपला देवानले राजिनामा दिएकी छन् । गतबर्ष मात्र पहिलो महिलाका रुपमा संस्थाको अध्यक्षको पद समालेकी देवानले आफ्नो कार्यव्यस्तताका कारणले पदबाट राजिनामा दिएकी हुन् । संस्थाका महासचिव बाचस्पति रेग्मीका अनुसार देवानले शनिवार साँझ कार्यसमिति समक्ष आफ्नो राजिनामा पत्र पेश गरेकी छन् । रेग्मीले आफुलाई … Continue reading यती एसोसिएसन यूकेको अध्यक्ष देवानद्धारा राजिनामा